भनिन्छ, महिलाहरुलाई आकर्षित गर्न पुरुषहरुले अनेक तरिका अपनाउने गर्दछन् । तर आकर्षित गर्नमा पुरुषहरु मात्र अघि छैनन् । महिलाले पनि आफूलाई मनपरेको पुरुषलाई आकर्षित गर्नका लागि अनेक तरिकाहरु पछ्याउने गर्दछन् । आकर्षित गर्ने क्रममा महिलाहरुले अपनाउने तरिका सबै राम्रो हुन्छ भन्ने हँदैन । आकर्षित गर्छु भन्दा कतिपय अवस्थामा पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । यसको कारण धरैजसो अवस्थामा महिलाहरुले अपनाउने तरिका नै हुन्छ । आफूलाई मनपरेको व्यक्तिलाई आकर्षित गर्नका लागि यी तरिकाहरु भुलेर पनि नअपनाउनुहोलाः
१. निकै धेरै मेकअप गर्नुः
कसैलाई आकर्षित गर्नका लागि महिलाहरुले धेरैजस्तो अवस्थामा निकै धेरै मेकअप लगाउने गर्दछन् जसलाई महिलाहरुले गर्ने सबैभन्दा ठूलो गल्तीको रुपमा लिइएको छ । याद राख्नुहोस्, यदि तपाईं कुनै पुरुषलाई आकर्षित गर्न चाहनुहुन्छ भने हल्का मेकअप गर्नुहोस् । आफ्नो प्राकृतिक सौन्दर्यप्रति बढि ध्यान दिनुहोस् ।
२. डेटमा ढिला जानुः
धेरैजसो महिला सोच्ने गर्छन् कि डेटमा जाँदा पुरुषहरुलाई कुराउनु पर्छ तर वास्तविकता यसको ठिक विपरित छ । यदि तपाईं डेटमा सहि समयमा पुग्नुहुन्छ भने यसको प्रभाव निकै सकारात्मक हुनेछ ।
३. भोको रहनुः
थुप्रै महिलाहरु पुरुषसँग भएको बेलामा भोको बस्ने गर्दछन् जुन राम्रो मानिँदैन । यस्तो गरेमा तपाईंका साथी पनि भोको रहन बाध्य हुनेछन् । यसो गर्नाले तपाईंले आकर्षित गर्न चाहेको व्यक्ति खुसी हुन्छन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ किनभने एक लेभलपछि पुरुषहरु महिलाको फिगरभन्दा बढि उनको सोच र कुराहरुबाट प्रभावित हुने गर्दछन् ।
४. निकै छोटो कपडा लगाउनुः
निकै छोटो कपडा लगाउँदा तपाईं त्यस्ता मानिसहरुलाई मात्र प्रभावित गर्न सक्नुहुन्छ जो शरिरको भोको छन् । यदि कोही व्यक्ति तपाईंलाई वास्तवमा माया गर्छन् भने उनीहरुलाई तपाईंको पहिरनसँग कुनै मतलब हुँदैन । कसैलाई प्रभावित गर्नका लागि छोटो कपडा लगाउनु भनेको मूर्खताबाहेक अरु केहि होइन ।
५. कसैको नक्कल गर्नुः
बनावटी र कसैको नक्कल गर्ने व्यक्ति पुरुषहरुलाई पटक्कै मनपर्दैन । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस् । आफैँलाई परिवर्तन गर्न नखोज्नुहोस् र कसैको नक्कल पनि नगर्नुहोस् । आफ्नो व्यवहार र बोल्ने तरिका आफ्नो जस्तै राख्नुहोस् ।
६. धेरैजसो नकारात्मक कुरा गर्नुः
थुप्रै पटक महिलाहरु पुरुषलाई आकर्षित गर्ने चक्करमा आफ्नो दुःख र वेदनाहरु सुनाउन थाल्छन् र आफ्नो नकारात्मक पक्ष राख्ने गर्दछन् । यस्तो बिर्सेर पनि नगर्नुहोस् । सधैँ सकारात्मक रहनुहोस् । तपाईंको राम्रो बिचारले तपाईंको राम्रो छाप छोड्न मद्दत गर्नेछ । (एजेन्सी)
आफ्नोयस्तो व्यवहारले आफ्ना अरु साथीहरुलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा उनीहरुलाई रत्तीभर पनि थाहा हुँदैन । त्यसकारण हामी तपाईंलाई प्रेम सम्बन्धमा रहेका कुनै पनि जोडिले गर्न नहुने कार्यको बारेमा हामी तपाईंलाई जानकारी दिँदैछौँ ।
१. रिलेशनसिप स्टेटस परिवर्तन गर्नुः
यदि तपाईं कुनै पनि सम्बन्धमा हुनुहुन्छ भने यो खबरले तपाईंका साथीहरु र परिवारलाई खुसी राख्ला तर केहि जोडीहरु फेसबुकमा आफ्नो रिलेसनसिप स्टेटस आफ्नो मुड अनुसार राख्ने गर्दछन् जुन राम्रो कुरा होइन ।
२. फेसबुकमा आफ्नो प्रेमको सोअफः
कोही मानिसहरु आफ्नो रोमान्स फेसबुकमार्फत नै उजागर गर्न चाहन्छन् । यस्तो अवस्थामा हामी तपाईंलाई के सल्लाह दिन्छौँ भने केहि छिनको लागि आफ्नो मोबाइल र ल्यापटप बन्द गरेर आफ्नो प्रेमी वा प्रेमिकासँग आफ्नो प्रेम बाँड्न सँगै बस्नुहोस् ।
३. फोटो अपलोड गर्नुः
कोही जोडी आफ्नो एक–दुईवटा फोटो नभई थुपै्र फोटोहरु अपलोड गर्न चाहन्छन्। तपाईंको यस्तो व्यवहार कोही दोस्रो व्यक्तिको लागि टाउको दुखाई हुनसक्छ । फेसबुकमा कुनै पनि जोडीले एक वा दुईवटाभन्दा अरु फोटो अपलोड गर्नु अनावश्यक मानिन्छ ।
४. स्टेटसको झमेलाः
यदि तपाईंको आफ्नो प्रेमीसँग झगडा भएको छ भने यसको मतलब तपाईंले आफ्नो भाव फेसबुकको वालमा दुखी भएकोस्माइली पोष्ट गरेर संसारलाई देखाउनु होइन । यस्तो अवस्थामा तपाईंआफू अफलाइन बसेर आफ्नो पार्टनरसँग कुराकानी गर्दाठिक हुन्छ । (एजेन्सी)

Source - Ratopati
साढे १३ अर्ब कमाउँदै माइकल ज्याक्सन पहिलो स्थानमा
सन् २०१३ मा सर्वाधिक आम्दानी गरेका एल्भिस प्रिस्लेलाई लगभग दोब्बर कमाईले पछि पार्दै माइकलले यस वर्ष शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् । उनको मृत्यु पछि रिलिज गरिएको एल्बक एस्केपले गर्दा उनको आम्दानीमा यत्रो वृद्धि भएको हो ।
दोस्रो स्थानमा रहेका एल्भिसले ५० मिलियन डलर आम्दानी गरे ।
तेस्रो स्थानमा ४० मिलियन डलरको कमाई सहित कमिडियन चाल्र्स सल्ज रहन सफल रहे ।
चौंथो र पाँचौं स्थानमा २५ मिलियन र २० मिलियन डलर कमाई सहित एलिजावेथ टेलर र बब मार्ली रहे । टेलरको सन् २०११ मा मृत्यु भएको थियो भने मार्ली ३६ वर्षको उमेरमा सन् १९८१मा संसारबाट बिदा भएका थिए ।
बिटलका गायक जन लेनन जम्मा १२ मिलियन डलर कमाउँदै सातौं स्थानमा रहन सफल भए ।
फोब्र्सको सूचीमा सामेल गरिएका १३ सेलिब्रेटीहरुले गत वर्ष ३६३.५ मिलियन डलर कमाएका थिए ।
‘द हेल्थ’ नामक वेभसाइटमा प्रकाशित एक अनुसन्धानका अनुसार आफूसँग चिनजान समेत नभएका मानिसहरुसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र जीवनको लागि घातक हुने गर्दछ । यस्तो कल्पनाले मानिसको यौन व्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोगसमेत देखिन सक्ने उक्त अनुसन्धानले जनाएको छ ।
आफूसँग राम्रोसँग घुलमिल नभएका र चीनजानसमेत नभएका व्यक्तिसँग अत्यधिक रुपमा यौनिक कल्पना गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा. बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको व्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि कतै देखेको मात्र र कम घुलमिल भएका व्यक्तिसँगको यौनिक कल्पना अत्यधिक मात्रामा हुनु निकै घातक मानिन्छ ।
कम चिनेको वा चिन्दै नचिनेको व्यक्तिको विषयमा यौनिक कल्पना गर्ने व्यक्तिमा यौन आक्रामकता बढि हुने र कतिपय अवस्थामा मनोरोगसमेत देखिने उक्त अध्ययनले देखाएको छ ।
अध्ययनमा १ सय ९५ जोडि महिला र पुरुषमा संलग्न थिए । त्यस्तै, ३५५ विद्यार्थीहरुलाई पनि उक्त अध्ययनमा समावेश गरिएको थियो । (एजेन्सी)
द्रुत गतिको रेल सेवाबाट प्रचार गर्न उत्तरी शहरको भ्रमणमा रहेका क्यामरुनमाथि सरकारी योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।
आक्रमण भएपनि क्यामरुनलाई केहि पनि चोटपटक लागेको छैन । यद्यपी, बेलायतका प्रधानमन्त्री माथि दिनदहाडै आक्रमण हुनुमा त्यहाँको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
क्यामरुनमाथि आक्रमण गर्ने २८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेता पनि उनलाई एकै छिनमा छोडिएको छ । (एजेन्सी)

ratopati
काठमाडौं, कार्तिक ११ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगितामा नेपाल र अमेरिकाबीचको खेलमा नेपाल विजयी भएको छ । नेपालले ब्याटिङ गरिरहेको बेला वर्षाले खेल रोकिँदा ‘डकवर्थ लुइस’ नियमको आधारमा नेपाल १० रनले विजयी घोषित भएको हो ।
योसँगै प्रतियोगितामा नेपालले तेस्रो
जित दर्ता गरेको छ । पहिलो खेलमा युगान्डासँग पराजित नेपाल त्यसपछिका सबै खेलमा विजयी भएको हो ।
यसअघि आज अमेरिकाले नेपालसामु २२४ रनको चुनौती दिएकोमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा ७३ रन बनाएको थियो । यसपछि खेल वर्षाले अवरुद्ध हुन पुग्यो ।
नेपालले प्रतियोगिताको अन्तिम खेलमा भोलि मलेसियाको सामना गर्नेछ ।
योसँगै प्रतियोगितामा नेपालले तेस्रो
यसअघि आज अमेरिकाले नेपालसामु २२४ रनको चुनौती दिएकोमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा ७३ रन बनाएको थियो । यसपछि खेल वर्षाले अवरुद्ध हुन पुग्यो ।
नेपालले प्रतियोगिताको अन्तिम खेलमा भोलि मलेसियाको सामना गर्नेछ ।
६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टोली डिभिजन ‘फोर’मा झर्नेछन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/42538/31/.shtml#sthash.JfGG1eB0.6YBy83qi.dpuf
संसारमै पहिलोपटक मृतकको मुटु प्रत्यारोपण
डा. धितालका अनुसार यसअघि साठीको दसकताका साथसाथै शल्यकक्षमा रहेका एउटा व्यक्तिबाट अर्को व्यक्तिमा मुटु तत्काल प्रत्यारोपण गरिएको थियो। तर, अहिलेसम्म भने सबैजसो मुटु प्रत्यारोपण निम्ति ‘ब्रेन डेथ’मै भर पर्दै आइएको थियो ।
अष्ट्रेलियामा कार्यरत एक नेपाली डाक्टरले विश्वमै पहिलोपटक मृत्यु भइसकेका तीन मुटु तीनजना विरामीमा प्रत्यारोपण गरेका छन् । सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. कुमुद धितालले यो सफलता प्राप्त गरेको जानकारी आज उक्त मुलुकको अग्रणी दैनिक ‘दि अष्ट्रेलियन’ले प्रकाशित गरेको छ। यो सफल शल्यक्रियासँगै अब संसारमा मुटुका रोगीको निम्ति जीवनको नयाँ संभावना खुला भएको छ।
डा. कुमुदले केहि महिनादेखि यस्ता बन्द भएका मुटु प्रत्यारोपण गर्दै आइरहेकोमा त्यसको खुलासा भने अस्पतालले भर्खरै गरेको हो ।
सिड्नीकै ५७ वर्षिया मिसेल ग्रिबिलास र ४० वर्षीय जेन डामेनले शुक्रबारै सञ्चारकर्मीसामु प्रस्तुत हुँदै मृत्यु भइसकेकाको मुटु आफ्नो शरिरमा सफलताका साथ प्रत्यारोपण गरिएको जानकारी दिएका छन्।
आधा घन्टा पहिले चल्न बन्द भएको मुटुलाई पुनः परिचालित र प्रत्यारोपण गर्न सेन्ट भिन्सेन्ट अस्पताल र ‘भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्यूट’का अनुसन्धाताले सघाएका थिए ।
सेन्ट भिन्सेन्ट अस्पतालका अनुसार आजसम्म ब्रेन डेथ भएका मृतकको मात्र मुटु प्रत्यारोपण हुँदै आएको थियो । दुर्घटनामा निधन भएका त्यस्ता विरामीको मुटु भने चलिरहेकै अवस्थामा हुन्छ र तत्काल प्रत्यारोपण गर्न सकिन्छ ।
यो सफलतासँगै अब अंग दान गर्ने विषयमा एउटा नयाँ आयाम थपिने भएको छ । कुनै पनि व्यक्तिको मृत्यु भइसकेपछि (ब्रेन डेथ मात्र नभइ मुटु नै चल्नसमेत बन्द भइसकेको) मुटु यसरी दान गर्न मिल्ने भएपछि यसले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विज्ञहरुको धारणा छ।
बितेको तीन दसकदेखि मुटुको शल्यक्रिया गर्दै आएको आफ्नो अस्पतालका निम्ति यो ठूलो उपलब्धि हातपरेको अस्पतालका मुटु प्रत्यारोपण युनिट प्रमुख प्रोफेसर पिटर म्याकडोनाल्डले बताएका छन्। उनका अनुसार प्रत्यारोपणका क्षेत्रमा सबैभन्दा ठूलो अड्चन नै मुटु दान गर्नेको अभाव रहँदै आएको थियो।
मृत्यु भइसकेको मुटुलाई यसरी प्रत्यारोपण गर्नका निम्ति विशेष प्रकारको बाकसमा राख्ने गरिएको छ। ‘एक्स भिभो अर्गन केयर सिस्टम’ नामको त्यो बाकस मुटुलाई सुरक्षित राखिदिन्छ । ‘नयाँ प्रविधिको विकासले जे पनि संभव बनाइदिएको छ,’ एशोसिएट प्रोफेसरसमेत रहेका धितालले भने, ‘पहिलो प्रत्यारोपण सफल हुनेबित्तिकै म दंग परेको थिएँ।’
धितालले प्रत्यारोपण गरेको पहिलो मुटु विरामी ग्रिबिलासलाई जन्मजात मुटुको समस्या थियो। उनलाई दुई महिनाअघि मुटुको शल्यक्रिया गरिएको थियो।
‘नयाँ मुटु पाउनुअघि म असाध्यै पीडित थिएँ,’ उनले भनिन्,‘ अब म मान्छे नै नयाँ भएको महशुस गरिरहेकी छु। म फेरि ४० वर्षिया भएको अनुभूति भइरहेको छ। आफुलाई असाध्यै भाग्यमानी ठानेकी छु।’
सफल प्रत्यारोपण गरिएका अर्का विरामी डामेनलाई पनि जन्मजात मुटुको समस्या थियो।
यो परियोजनाका निम्ति आफ्नो टिमले २० वर्षदेखि काम गरिरहेको र अहिले आएर सफलता मिलेको प्रोफेसर म्याकडोनाल्डले बताएका छन्।
यसरी धड्कन बन्द भएको मुटुलाई कति लामो समयसम्म सुरक्षित राख्न सकिँदोरहेछ भनेर आफुहरुले अध्ययन गरिरहेको जानकारी पनि उनले दिएका छन् ।
(दुर्घटनाबाट ज्यान गुमाउने प्राय कम उमेरका हुने भएकोले उनीहरुको स्वस्थ्य अंग तत्काल अरु व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ)
यसअघि पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म आमिर खानको धुम ३ को नाममा थियो । जसले रिलिजको पहिलो दिन ३२ करोड कमाएको थियो ।
बिदाको अवसर पारेर शुक्रबार रिलिज भएको फिल्मको पहिलो दिन अधिकांश हलमा ८० प्रतिशत अकुपेन्सी रहेको बताइएको छ ।
आमिर खानको थ्री इटियट्सबाट सुरु भएको बलिउडका तीन खान साहरुख, आमिर र सलमानबीचको प्रतिस्पर्धालाई फिल्मको कमाईसँग तुलना तुलना गरिन्छ । थ्री इडियट्सपछि सलमानको दबंग, एक था टाईगर र साहरुख खानको चेन्नई एक्सप्रेस बढी कमाई गर्ने फिल्म बन्यो ।
अघिल्लो बर्ष फेरि आमिरले धुम ३ बाट आफूलाई सबैभन्दा बिकाउ नायकको रुपमा उभ्याएका थिए ।
यअसघि साहरुख र दीपिकालाई नै लिएर मै हु ना हु र ओम शान्ति ओम बनाएकी निर्देशक फराह खानले ह्याप्पी न्यू इयरको निर्देशन गरेकी हुन् । हिरा चोर्ने उद्देश्यले डान्स कम्पिटिसनमा सामेल समूहको बारेमा फिल्म घुमेको छ ।
फिल्ममा अभिषेक बच्चन, ओमन इरानी, सोनु सोदको पनि अभिनय छ ।
Trailler Video
काठमाडौं, असार १५ – बनेपाको पुलनजिकको खेतमा अरनिको टेलिभिजनद्वारा आयोजित रोपाइँ कार्यक्रममा हिलोमा लट्पटिँदा नायिका निशा थापा एकदमै खुसी थिइन् । शरीरभरि हिलो छ्यापिँदा पनि उनी मख्ख परेर रमाउँदै थिइन् । यति राम्री नायिका हिलोमा खेल्दा सुन्दरता त बिग्रदैँन भनेर रातोपाटीले प्रश्न गर्दा उनले हाँस्दै भनिन्, ‘हिरोइनी युवतीले हिलोमा नखल्नु भन्ने कहीँ छ र ?’ हाल उनी ब्युटिसियन कोर्स पनि गरिरहेकी थापाले भनिन्, ‘हामीले असार १५ लाई बिर्सने हो भने कसरी हाम्रो संस्कृतिलाई बचाउन सकिन्छ ?’
काठमाडौं,असोज २३ – अभिनेत्री,निर्माता तथा निर्देशक रेखा थापालाई चलचित्र निर्माता संघले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – राजधानीमा शुक्रबार मात्रै नयाँ नेपाली फिल्म रिजिल गर्ने सहमति कायम रहँदै आएकोमा रेखाले नियम मिचेर बुधबार नै आफ्नो फिल्म हिम्मतवाली प्रदर्शन गरेकी थिइन् । संघको नीति,नियम र हितविरुद्द गएकाले रेखालाई कारबाही गरिएको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । २३ साउन ०६० मा चलचित्र निर्माता संघ र चलचित्र संघबीच राजधानीमा नयाँ नेपाली फिल्म शुक्रबार मात्रै प्रदर्शन गर्ने सहमति भएको थियो । अहिलेसम्म सोही सहमतिका आधारमा फिल्म प्रदर्शन हुँदै आइरहेका छन् । तर रेखाले नियम तोडेकाले उनी र उनको कम्पनी रेखा फिल्मलाई संघबाट निस्कासित गरिएको छ ।
रौतहट, कात्तिक ६ –दिपावली,तिहार,र छठको अवसरमा रौतहटको सदरमुकाम गौर देखी ग्रामिण बजारहरुमा हरीयो तरकारीको भाउ आकासिएको छ । अन्य दिनको तुलनामा हरियो तरकारीको भाउ ५० देखी १ सय प्रतिशत सम्म बढेको छ । सामान्य दिनमा प्रतीकिलो ६० देखी ७० सम्म पाउने काउली हिजो आज एकसय देखी एकसय २० सम्ममा खुला किक्रि भइरहेको छ । प्रतीकिलो ४० देखी ५० सम्म पाउने परवल प्रतिकिलो ६० देखी ८० रुपैया प्रतिकिलोको दरले बिक्रि भइरहेको कटहरियाका स्थानिय समाजशेवी बिधाशागर यादवले बताएका छन। त्यसैगरी मात्र ३०।४०रुपैयामा बिक्रि हुदैआएको लौका हाल ८० देखी एकसय रुपैयामा बिक्रि भइरहेको छ । प्रतिकिलो ३० देखी ४० मा पाउने भेन्टा हाल ५० देखी ६० रुपैयामा जिल्लाका ग्रामिण बजारदेखी सदरमुकाम गौरसम्म बिक्रि भइरहेको स्थानिय उपभोक्ताहरुले बताएका छन । यसै बिच जिल्ला प्रशासन कार्यालय रौतहटका सिडिओ मदन भुजेलले जिल्ला सदरमुकाम गौर देखी ग्रामिण बजारहरुको केहीदिन भित्रै अनुगमन शुरुहुने बताएका छन । अनुगमनको क्रममा नापतौल,गुणस्तर र दरभाउमा बढी नाफागरेको ठगी गरेको ठहर हरने ब्यापारीमाथी कडा कार्यवाही गरीने सिडिाओ भुजेलले प्रतिवद्धता ब्यक्त गरेका छन ।
मनिला, कार्तिक ७ – गरिब मुलुकबाट संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले शारीरिक, यौनजन्य तथा भावनात्मक दुव्र्यवहार सहनुपर्ने र उनीहरूलाई प्रणालीगत रूपमा सुरक्षा अस्वीकार गरिने जानकारी मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले दिएको छ ।
यस संस्थाले यस मुलुकलाई उनीहरूको प्रतिबन्धात्मक प्रवेशाज्ञा प्रणालीमा सुधार गर्न तथा दुव्र्यवहार रोक्न घरेलु महिला कामदारका लागि श्रम कानुन पारित गर्न आग्रह गरेको छ ।
ह्युमन राइट्स वाचसँगको एक भिडियो अन्तर्वार्तामा फिलिपिनी महिला मारेली ब्रुवाले आफ्ना पूर्व रोजगारदाताले आफूलाई पहिलेनै खरिद गरिएको र गुनासो गर्ने आफ्नो अधिकार नभएको बताएको जानकारी दिइन् । उनले आफूलाई प्रति महिना १००० दिराम दिने सम्झौता गरिए पनि ८०० दिराम मात्र दिइएको बताइन् । यो रकम फिलिपिन्समा न्युनतम बेतन बराबर हुनआउँछ ।
यस मानवअधिकारवादी संस्थाले संयुक्त अरब इमिरेट्सले यी महिला कामदारलाई कुनै पनि दण्ड नभोगिकन आफ्नो रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्थायुक्त प्रवेशाज्ञा प्रणाली बनाउनुपर्ने माग गरेको छ ।
वर्तमान प्रणालीमा कुनै घरेलु महिला कामदारले आफ्नो नोकरी परिवर्तन गर्न चाहेमा निजलाई भविष्यमा नोकरीका लागि प्रतिबन्ध लगाउने व्यवस्था छ । यहाँ रोजगारदातालाई यी महिलाका लागि प्रायोजन गर्ने व्यक्तिको रूपमा लिइन्छ र उनीहरूले महिलामाथि दुव्र्यवहार गर्ने गरेको बताइन्छ ।
ह्युमन राइट्स वाचले श्रम कानुन पारित गर्नका साथै यी महिला कामदारका लागि कार्य अवधि स्पष्ट हुनुपर्ने, उनीहरूलाई प्रतिसाता एक दिन बिदा दिनुपर्ने र २४ घण्टाको अवधिमा ८ घण्टा आराम गर्न दिनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ । संयुक्त अरब इमिरेट्सको श्रम कानुनअन्तर्गत घरेलु महिला कामदार नआउने तथा प्रवेशाज्ञामा गरिएको सुधारमा पनि उनीहरू नसमेटिने वाचले जानकारी दिएको छ ।
यस संस्थाले संयुक्त अरब इमिरेट्समा कामदार पठाउने मुलुकलाई यस मुलुकमा आफ्नो दूताबासको कर्मचारीलाई बलियो बनाउन, आफ्ना नागरिकलाई उनीहरूको अधिकारका विषयमा जानकारी दिन तथा यस मुलुकका सरकारसँग दुव्र्यवहारका विषयमा समन्वयात्मक रूपमा काम गर्न आग्रह गरेको छ ।
एचआरडब्लुको प्रतिवेदनमा समावेश फिलिपिन्सका अर्का महिला जिनी अल्फिलरले आफूलाई रोजगारदाताकी आमाले उनको भनेको नमान्दा हातमा इस्तिरीले डामिदिएको बताइन् ।
संयुक्त अरब इमिरेट्सका अधिकारी यी दाबीका विषयमा प्रतिक्रिया दिएका छैनन् । रासस÷एएफपी
काठमाडौं, कार्तिक ७ – जलस्रोतको धनी देश भएर पनि नेपाल बाह्रै महिना लोडसेडिङको मारमा रहने गर्छ । यहाँको जलस्रोतलाई प्रयोग गरेर अथाह विजुली उत्पादन गर्ने सम्भावना भए पनि हालसम्म त्यो गर्न सकिएको छैन । त्यही भएर लाचार विद्युत प्राधिकरण बत्ती र फूलको पर्व भनेर चिनिने तिहारमा पनि बत्ति नबालिदिनुहोला है भन्दै विज्ञप्ति निकाल्न बाध्य हुन्छ ।
सँधै लोडसेडिङ खप्दै अन्धकारमा बस्न बाध्य राजधानीका वासिन्दाहरु सम्भवतः एक दिनमात्र पूर्ण रुपमा उज्यालोमा बस्न पाउँछन्, त्यो हो तिहारमा । अरु बेला राजधानीका कुनै न कुनै भाग लोडसेडिङको मारमा परे पनि तिहारमा भने सबैतिर उज्यालो हुन्छ, मानौं आफ्नो दुःख बिर्सेर राजधानीले नै यस चाँडमा खुसियाली मनाइरहेको हुन्छ ।
यही दृश्यलाई हामीले क्यामाराको लेन्समा कैद गर्न खोजेका छौं । हेरौं केही तस्विरहरु:
७ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११३५ आज नेपालभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए ।
नेपाल संवत्ले ८८८ सम्म राष्ट्रिय सम्वत्को मान्यता पाई आधिकारिकता पाएको थियो ।
विसं १९६० देखि भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिन छोडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वत्लाई राष्टिय मान्यताका लागि अभियान चलाई आइएको छ ।
नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेको थियो ।
Meri Bassai is a Comedy Serial that broadcasts in Nepal Television. This program is all about giving entertaintment and fun to various Viewrs. The program is about the typical Families in Nepal that presents non-stop comedy on different Social and Political affairs. In the recent episodes, Meri Bassai has given a lot of fun and excitement from Sikkim. Bandre and Raju Master has become a Manager of huge tea Factory and milk development Corporation. Dhurmus and Suntali are enjoying in Sikkim and Dhurmus is looking for a job. The episode starts with Fatauri Budi and Muskan Pasa in a temple. Muskan Pasa asks Faturi Budi that why she is late. Fatauri Budi says that the Government has made this beautiful temple to pray and that’s why she was busy in worship. She also said that she is not like Muskan Pasa who drinks alcohol and doesn’t respect his religion. Muskan Pasa asks to Fatauri Budi that if she asked her God to manage her teeth. Watch Video For More..

बाहिरै रोकिए खेलाडी र प्रशिक्षकका सवारीसाधन
राजधानीको केन्द्र मानीने दशरथ रंगशाला परिसरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को पार्किङ एरियामा ब्लु क्रस हस्पिटलको हालिमुहाली चलेको छ ।
हेर्दा निकै भव्य लाग्ने ब्लुक्रस हस्पिटलले आफ्ना कर्मचारीको सवारीसाधन नेपाली खेलकुदको महत्वपुर्ण निकाय राष्ट्रिय खेलकुद परिषदमा पार्किङ गर्न थालेपछि प्रशिक्षक र खेलाडी भने मर्कामा परेका छन् ।

युवराज लामा सदस्य–सचिवमा नियुक्त भएपछि परिषद्को बोर्ड बैठकले परिषद् भित्र बाहिरी निकायका कुनै पनि सवारीसाधान पार्कीङ गर्न नदिने निर्णय गरेको थियो । तर निर्णय विपरित अचानक ब्लुक्रस खेलकदु–परिषद् भित्र छिरेपछि परिषद्का बोर्ड सदस्यहरु समेत छक्क परेका छन् ।
दैनिक सयौंको संख्यामा डाक्टर, नर्स लगायतका कर्मचारी र विरामीका आफन्तहरुले खेलकुद परिषद्मा पार्किङ गर्न थालेपछि खेलाडी र प्रशिक्षकहरु भने आफ्ना सवारीसाधन परिषद्को गेट बाहीरै अड्याउन बाध्य भएका छन् ।
खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री पूरुषोत्तम पौडेललाई समेत गुमराहमा राखेर ब्लुक्रसस“ग सहमति भएको खुलेको छ ।
परिषद् स्रोत भन्छन्, सदस्य सचिव युवराज लामाले यस्तो सम्झौता गरेका हुन् । हस्पिटलको पार्किङ बारे जिज्ञासा राख्दा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले भने ‘मलाई केही थाहा छैन, वुझेर खबर गरौंला ।’
एक निजी संस्थाले सरकारी सम्पतीको दुरुपयोग गर्नु कतिसम्म जायज होला ? त्यसमाथि राष्ट्रका सम्पती मानिने खेलाडी र प्रशिक्षकलाई सताएर π यसबारे जिज्ञासा राख्दा राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य रेशम लामाले भने ‘त्यसरी पार्किङ गर्न मिल्दैन ।’ उनले थपे यो बोर्ड बैठकको म्यान्डेड विपरीत हो ।’

The second biggest festival, Tihar has been started from Tuesday The festival is also known as Yama Panchak. One the first day of Yama Panchak, the crows are worshiped. The day is called Kaag Tihar. According to the Hindu religion, the crows are regarded as messenger of information. In the eternal time, the crows had played the role of messenger of the sister of Yamadutt. It is also believed that the sounds of crow forecasts for the pain and suffering. So on this occasion, the crows are given delicious foods as well as sweets. The festival is celebrated for 5 days as in the beginning of the day, the crows are worshipped, in the second day, the dogs are worshiped. The third day is dedicated to the cows and in the fourth day, Gobardhan puja is done. The last day is dedicated for the sisters and brothers. In the last day of Yama Panchak, the Bhai Tika is celebrated. It is somewhat bewildering to see by the tourists that crows are worshiped and given foods. But in the Hindu Mythology the crows are considered to be the messengers of information. In the same, the cowing of crows is taken as the symbol of grief and sadness. To minimize the sadness, people offer those sweets as well as various dishes on the roof of the houses.
|
उनले माघ-८ गते संविधान जारी नगरे काठमाडौंमा भएका सबै काग भेला गरेर संविधानसभा भवन घेर्ने चेतावनीसमेत दिएका छन् ।
दुलालले कागको आवाज निकालेर कागहरुलाई बोलाउँदा सयौं कागहरु कराउँदै उनका वरिपरि आकाशमा घुमेका थिए । उनले कागहरु खुशी हुँदा, आपत परेको अवस्था र झगडा परेको बेला कागले निकाल्ने आवाज बनाएर कागलाई आकर्षण गरेका थिए ।
दुलालले संविधान निर्माण गर्न दबाव पुगोस् भन्ने उद्देश्यले काग सम्मेलन गरेको प्रष्ट पार्दै भने-”मैले हरेक वर्ष कागतिहारका दिन काग सम्मेलन गर्दै आएको छु । यो सम्मेलनले नेपालमा शान्ति, सुव्यस्था तथा अमन चयन हुन मद्यत पुग्नेछ । ”
दलहरुले तोकिएकै मिति माघ ८ गते संविधान जारी नगरे उपत्यकाका सम्पूर्ण काग भेला गरी संविधानसभा भवन, राष्ट्रपति भवन, सिंहदरवार र शीर्षनेताहरुको घर घेर्ने दुलालले चेतावनी दिएका छन् ।
दुलालले विभिन्न चराचुरुङगी र जनावरको आवाज निकाल्ने गर्छन् । चराचुरुङगी र जनावरको आवाज निकालेर मनोरञ्जन गराएबापत उनले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् । दुलालको यो ११ औं काग सम्मेलन हो ।
Source : Online khabar