तिहारमा झिलिमिली राजधानी (फोटोफिचर)


काठमाडौं, कार्तिक ७ – जलस्रोतको धनी देश भएर पनि नेपाल बाह्रै महिना लोडसेडिङको मारमा रहने गर्छ । यहाँको जलस्रोतलाई प्रयोग गरेर अथाह विजुली उत्पादन गर्ने सम्भावना भए पनि हालसम्म त्यो गर्न सकिएको छैन । त्यही भएर लाचार विद्युत प्राधिकरण बत्ती र फूलको पर्व भनेर चिनिने तिहारमा पनि बत्ति नबालिदिनुहोला है भन्दै विज्ञप्ति निकाल्न बाध्य हुन्छ ।
tihar jhilimili (7)
सँधै लोडसेडिङ खप्दै अन्धकारमा बस्न बाध्य राजधानीका वासिन्दाहरु सम्भवतः एक दिनमात्र पूर्ण रुपमा उज्यालोमा बस्न पाउँछन्, त्यो हो तिहारमा । अरु बेला राजधानीका कुनै न कुनै भाग लोडसेडिङको मारमा परे पनि तिहारमा भने सबैतिर उज्यालो हुन्छ, मानौं आफ्नो दुःख बिर्सेर राजधानीले नै यस चाँडमा खुसियाली मनाइरहेको हुन्छ ।
यही दृश्यलाई हामीले क्यामाराको लेन्समा कैद गर्न खोजेका छौं । हेरौं केही तस्विरहरु:
tihar jhilimili (2)tihar jhilimili (7)tihar jhilimili (1)Tihar jhilimilitihar jhilimili (11)tihar jhilimili (9)tihar jhilimili (6)
 

Like Our Facebook Page.
, , ,

0 comments

Comment below Your Responses

हार्दिक अपील

You can find here everything you want.

Poll

What's Trending in Videoism

Powered by Blogger.