हिलोमा लुट्पुटिँदै हिरोइन (फोटोफिचर)

काठमाडौं, असार १५ – बनेपाको पुलनजिकको खेतमा अरनिको टेलिभिजनद्वारा आयोजित रोपाइँ कार्यक्रममा हिलोमा लट्पटिँदा नायिका निशा थापा एकदमै खुसी थिइन् । शरीरभरि हिलो छ्यापिँदा पनि उनी मख्ख परेर रमाउँदै थिइन् । यति राम्री नायिका हिलोमा खेल्दा सुन्दरता त बिग्रदैँन भनेर रातोपाटीले प्रश्न गर्दा उनले हाँस्दै भनिन्, ‘हिरोइनी युवतीले हिलोमा नखल्नु भन्ने कहीँ छ र ?’ हाल उनी ब्युटिसियन कोर्स पनि गरिरहेकी थापाले भनिन्, ‘हामीले असार १५ लाई बिर्सने हो भने कसरी हाम्रो संस्कृतिलाई बचाउन सकिन्छ ?’
Nisha Thapa Model  (4)Nisha Thapa Model  (6)Nisha Thapa Model  (7)Nisha Thapa Model  (9)Nisha Thapa Model  (10)Nisha Thapa Model  (11)

Like Our Facebook Page.
,

0 comments

Comment below Your Responses

हार्दिक अपील

You can find here everything you want.

Poll

What's Trending in Videoism

Powered by Blogger.